वि.सं. २०८३ चैत्र १५ बुधवार
सुदूरपश्चिम प्रदेश
लुम्बिनी प्रदेश
मधेश प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
कोशी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
लुम्बिनी प्रदेश
मधेश प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
कोशी प्रदेश
कर्णाली प्रदेश

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन […]

धनगढीका दुई हजार तीन सय किशोरीलाई एचपीभी खोप लगाइदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका २ हजार तीन सय किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘एचपिभी’ खोप अभियान अन्तरगत सो संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख योगेश अवस्थीले यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने […]

कैलालीको गोदावरीमा १४ सय किशोरीलाई एचपीभी खोप लगाइने

धनगढी। कैलालीको गोदावरी नगरपालिकाका १ हजार ४०७ बालबालिकालाई ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ। । आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान अन्तरगत सो सङ्ख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थले यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालबालिकालाई लक्षित […]

भारतमा निपाहा भाइरस देखिएपछि सीमा क्षेत्रमा निग्रानी बढाइदै

धनगढी । भारतका विभिन्न स्थानमा निपाहा भाइरसको संक्रमण बढेपछि सुदूरपश्चिमका भारतसंग जोडिएका सीमा नाकामा आवत जावत् गर्ने नागरिकको निग्रानी बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटनै सीमा क्षेत्रमा आवतजावत् गर्ने नागरिकको निग्रानी बढाउन निर्देशन आएपछि स्वास्थ्य निर्देशनालय डोटीले सवै क्षेत्रमा आवश्यक निग्रानी बढाएको हो । सुदूरपश्चिम प्रदेशका निमित्त स्वास्थ्य निर्देशक डा. खगेन्द्र बमका अनुसार दार्चुला, […]

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

धनगढी । स्थानीय स्तरका अगुवा महिला अभियानताका लागि अन्तराष्ट्रिय मानव अधिकार संयन्त्रबारे जानकारी दिन आयोजित एक दिने तालिम धनगढीमा सम्पन्न भएको छ । दलित महिला संघ फेडोले कैलालीका विभिन्न पालिकामा गठन गरेका अगुवा तथा अभियानताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । ‘सामाजिक विकृति, जातीय विभेद, लैंगिक विभेद लगायतका सवालमा सहजिकरण गर्न हामीले […]

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले ‘म्यारिज ब्यूरो’ चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको उनले जानकारी […]

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

काठमाण्डाै । नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो । उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ […]

विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुनको मस्यौदा तयार भएको गृहमन्त्री अर्यालको भनाइ

काठमाडौँ  । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सम्बन्धी कानुनको मस्यौदा तयार भइसकेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा मन्त्री अर्यालले विदेशस्थित नेपालीहरूले मतदान गर्न सक्ने व्यवस्था गर्न कानुनको मस्यौदा गरि निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिए। उनका अनुसार आयोगबाट प्राप्त सुझाव समेटी मस्यौदा कानुन मन्त्रालयमा पठाइएको […]

मधेशको आन्दोलन जिल्लातिर विस्तार

काठमाडौँ । मधेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा दुई दिनदेखि जारी आन्दोलन प्रदेश राजधानी जनकपुरधामबाट अरु जिल्लातिर पनि सरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको आन्दोलन रौतहटको गौरमा पनि हुन लागेको हो । रौतहटका ७ दलले दिउँसो १ बजे गौरमा विरोध प्रदर्शन आयोजना गरेका छन् । मुख्यमन्त्री यादवले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आए आफू मुख्यमन्त्री […]

मलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएकै हो : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी दिएका हुन् । बिहीबार राति आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख उपचारका लागि काठमाडौं जान थालेको जानकारी पाएपछि आफूले […]

फ्लडलाइटको उज्यालोमा खेलाइने छ एनपीएल-२

काठमाडौं । नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो । एनपीएल २ एक सातापछि सुरु हुँदैछ । आज क्यानले एनपीएलको खेल तालीका सार्वजनिक गर्‍यो । तालिका अनुसार हरेक दिन दुई खेल हुनेछन्, जसमा […]

दार्चुलामा ३.५ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण छैन

दार्चुला । दार्चुला जिल्लामा आज दिउँसो भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको गोकुलेश्वर क्षेत्र भूकम्पको केन्द्रबिन्दु रहेको छ। दिउँसो २ बजेर ४३ मिनेट जाँदा ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्ला बैतडी र बझाङसम्म पनि महसुस गरिएको थियो। हालसम्म कुनै मानवीय वा भौतिक […]

Ads Space Available Here

ट्रेन्डिङ