वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित'
धनगढी उप-महानगरपालिकाले यस वर्षको आधारभूत तह परीक्षा (BLE) को नतिजाका आधारमा मयूर बोर्डिङ हाई स्कूललाई “उत्कृष्ट विद्यालय” का रूपमा सम्मान गरेको छ।

धनगढी । धनगढी उप-महानगरपालिकाले यस वर्षको आधारभूत तह परीक्षा (BLE) को नतिजाका आधारमा मयूर बोर्डिङ हाई स्कूललाई “उत्कृष्ट विद्यालय” का रूपमा सम्मान गरेको छ। उक्त सम्मानसँगै विद्यालय परिवारमा खुसी र गौरवको वातावरण छाएको छ।

विज्ञापन

विद्यालयले हासिल गरेको यो उपलब्धि केवल उत्कृष्ट नतिजामा सीमित नभई विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासको समष्टिगत प्रतिफल भएको विद्यालयले जनाएको छ। यसले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा उत्कृष्टताप्रतिको निरन्तर प्रयासलाई समेत उजागर गरेको छ।

विज्ञापन

विद्यालय प्रशासनले यस उपलब्धिलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रेरणाका रूपमा लिएको जनाएको छ। साथै, यस उपलब्धिका लागि सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको छ।

विज्ञापन

विद्यालयले सम्मानका लागि धनगढी उप-महानगरपालिका परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ