वि.सं. २०८३ चैत्र १९ आइतवार
'मधेशको आन्दोलन जिल्लातिर विस्तार'

काठमाडौँ । मधेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा दुई दिनदेखि जारी आन्दोलन प्रदेश राजधानी जनकपुरधामबाट अरु जिल्लातिर पनि सरेको छ ।

विज्ञापन

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको आन्दोलन रौतहटको गौरमा पनि हुन लागेको हो । रौतहटका ७ दलले दिउँसो १ बजे गौरमा विरोध प्रदर्शन आयोजना गरेका छन् ।

विज्ञापन

मुख्यमन्त्री यादवले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आए आफू मुख्यमन्त्री छाड्न तयार भएको बताइरहँदा कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी नेपाली कांग्रेस मधेश सभापति एवम् प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवको गृहजिल्ला रौतहटमै आन्दोलन हुन लागेको छ । यो घटनाले तत्कालै कांग्रेस एमालेसँग नजिकिने सम्भावना देखिएको छैन ।

विज्ञापन

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ