वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'दार्चुलामा ३.५ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण छैन'

दार्चुला । दार्चुला जिल्लामा आज दिउँसो भूकम्पको हल्का धक्का महसुस गरिएको छ।

विज्ञापन

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको गोकुलेश्वर क्षेत्र भूकम्पको केन्द्रबिन्दु रहेको छ। दिउँसो २ बजेर ४३ मिनेट जाँदा ३ दशमलव ५ म्याग्निच्युको भूकम्प गएको केन्द्रले जनाएको छ।

विज्ञापन

भूकम्पको धक्का छिमेकी जिल्ला बैतडी र बझाङसम्म पनि महसुस गरिएको थियो।

विज्ञापन

हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ