काठमाण्डौ । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा खेल्नेछन् । यस्तै विश्वकपमा सुपर–८ मा प्रवेश […]
धनगढी । धनगढी उप महानगरपालिकाले सञ्चालन गरेको ग्रासरुट क्रिकेट कार्यक्रम थप १२ वटा वडामा विस्तार गरिएको छ । ग्रास रुटबाट फुटबल खेल सञ्चालन गर्ने र राष्ट्रका लागि योग्य फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ धनगढी उप महानगरपालिकाले गत बर्ष देखि ग्रास रुट स्तरिय फुटबल कार्यक्रम सञ्चालन गरेको थियो । गत वर्ष धनगढीका चार वडामा सुरू […]
काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत बिहीबार (आज) समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन् । मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे इटालीले प्रतिस्प्रधा गर्ने छ । नेपाल संग प्रतिस्प्रधा गर्नु असिघ इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए । ‘खेलमा […]
काठमाण्डौ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू हुनेछ । आजको अर्को खेलमा दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेन गार्डेन्स्मा तथा […]
काठमाडौँ । पाकिस्तानले आउँदो शनिबारदेखि सुरु हुने टी–२० विश्वकपमा भारतविरुद्धको म्याच बहिष्कार गर्ने निर्णय लिएपछि क्रिकेट जगत तरंगित बनेको छ । पाकिस्तान सरकारले आइतबार भनेको छ कि उनीहरूको टोली विश्वकप प्रतियोगिता खेल्नेछ, तर भारतसँग प्रतिस्पर्धा गर्ने छैन । पाकिस्तानको वक्तव्य आउनासाथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णयमा पुनः विचार […]
धनगढी । स्थानीय स्तरका अगुवा महिला अभियानताका लागि अन्तराष्ट्रिय मानव अधिकार संयन्त्रबारे जानकारी दिन आयोजित एक दिने तालिम धनगढीमा सम्पन्न भएको छ । दलित महिला संघ फेडोले कैलालीका विभिन्न पालिकामा गठन गरेका अगुवा तथा अभियानताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । ‘सामाजिक विकृति, जातीय विभेद, लैंगिक विभेद लगायतका सवालमा सहजिकरण गर्न हामीले […]
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले ‘म्यारिज ब्यूरो’ चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको उनले जानकारी […]
काठमाण्डाै । नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो । उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ […]
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सम्बन्धी कानुनको मस्यौदा तयार भइसकेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा मन्त्री अर्यालले विदेशस्थित नेपालीहरूले मतदान गर्न सक्ने व्यवस्था गर्न कानुनको मस्यौदा गरि निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिए। उनका अनुसार आयोगबाट प्राप्त सुझाव समेटी मस्यौदा कानुन मन्त्रालयमा पठाइएको […]
काठमाडौँ । मधेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा दुई दिनदेखि जारी आन्दोलन प्रदेश राजधानी जनकपुरधामबाट अरु जिल्लातिर पनि सरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको आन्दोलन रौतहटको गौरमा पनि हुन लागेको हो । रौतहटका ७ दलले दिउँसो १ बजे गौरमा विरोध प्रदर्शन आयोजना गरेका छन् । मुख्यमन्त्री यादवले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आए आफू मुख्यमन्त्री […]
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी दिएका हुन् । बिहीबार राति आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख उपचारका लागि काठमाडौं जान थालेको जानकारी पाएपछि आफूले […]