काठमाडौं । नेपाली क्रीकेटर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।
विज्ञापन
उनलाई इस्लामावाद युनाइटेडले सुपर लिगका लागि अनुबन्ध गरेको हो ।
विज्ञापन
इस्लामावादले उनलाई ६० लाख (नेपाली करिब ३१ लाख रुपैयाँ ) पाकिस्तानी रुपैयाँमा अनुबन्ध गर्यो ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0