वि.सं. २०८३ चैत्र १९ आइतवार
'अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा'

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपालमा स्वागत गरिएकाेआ छ आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उहाँले काठमाडौँमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुने बताईएकाे छ।

विज्ञापन

 

विज्ञापन

उहाँको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्दछ।

विज्ञापन

A warm welcome to Nepal, Assistant Secretary of State for South and Central Asian Affairs, Donald Lu! On his diplomatic tour across South Asia, Lu is in Kathmandu to engage with Nepal’s senior leaders and civil society. His visit underscores the commitment to strengthening U.S.-Nepal ties and advancing cooperation in key areas: environmental protection, women’s empowerment, cultural preservation, and sustainable development.

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

English News

Enthusiastic Participants: Skill and Employment Fair in Dhangadhi

Unmanaged Parking Creates Chaos in Dhangadhi, Amidst Clean Green City Initiative Earns Praise

Rabi Lamichhane suspended as lawmaker

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

ट्रेन्डिङ