वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'सुदूरपश्चिम बनेको सपना देखेको थिए, त्यो रास्वपाले पूरा गर्छ : बालेन शाह'
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफूले देश र सुदूरपश्चिम बनेको सपना देखेको बताउँदै त्यो सपना आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् । बिज्ञापन

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफूले देश र सुदूरपश्चिम बनेको सपना देखेको बताउँदै त्यो सपना आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् ।
बिज्ञापन

विज्ञापन

कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहल यस्तो बताएका हुन् । ‘बेली छकालै एउटा सुइना देख्या थे, सुदूरपश्चिम र देश बनेको,’ डोटेली भाषामै शाहले भने, ‘त्यो सपना पूरा गर्ने हो । त्यो पूरा गर्ने पार्टी रास्वपा हो ।’

विज्ञापन

शाहले खल्तीमा पैशा नभएको विपन्न गरिवले शिक्षा पाउनु पर्ने, स्वास्थ्य उपचार पाउन पर्ने र दुई वर्षमा बन्ने बाटो डेढ बर्षमा बन्नुपर्ने एजेण्डा आफूहरुको भएको बताए । ‘रुखमा बाधेर वा खोरमा जाकेर भए पनि बाटो बन्नुपर्छ,’ उनले भने । देशलाई स्वीजरल्याण्ड बनाउन आवश्यक नरहेको बताउँदै उनले बडीमालिका, रामारोशन र खप्तडको विकास आवश्यक रहेको बताए ।

विज्ञापन

‘तपाइँहरुले भोट नदिए पनि हुन्छ,’ उनले भने, ‘रास्वपाले सुदूरपश्चिम बनाउँछ । कामको सूची दिनुहोस् , काम गरेर देखाउँछ ।’

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ