वि.सं. २०८३ चैत्र २१ मंगलवार
'सिर्जनशिलको तेश्रो बार्षिकोत्सव सम्पन्न'
धनगढी उप महानगरपालिका वडा नम्बर–१३ राजपुरमा रहेको सिर्जनशिल विद्या निकेतको तेश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । 

धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर–१३ राजपुरमा रहेको सिर्जनशिल विद्या निकेतको तेश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विज्ञापन

सोमबार विद्यालयका सञ्चालक समिति अध्यक्ष तिर्थराज ओझाको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. खगेन्द्र वम प्रमुख अतिथी रहेका थिए । बार्षिकोत्सव कार्यक्रमाका अवसरमा सिर्जनशिल विद्या निकेतनले विद्यालयमा उत्कृष्ठ विद्यार्थी, अभिभावक तथा शिक्षक, शिक्षिकालाई सम्मान गरेको छ ।

विज्ञापन

कक्षाका उत्कृष्ठ विद्यार्थी तथा विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ठ भएका विद्यार्थीलाई बार्षिकोत्सव कार्याक्रमका अवसरमा सममन गरिएको थियो । त्यसैगरी

विज्ञापन

शिक्षक यज्ञराज पाण्डेय, संगिता विक, वविता जोशी र विद्यालयमा लामो समय काम गर्ने शिक्षिका जानकी श्रेष्ठ तथा नियमित विद्यालयमा उपस्थित हुने शिक्षिका देवकी पन्तलाई बार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो ।

विज्ञापन

बार्षिकोत्सव कार्यक्रमका अवसरमा हास्य कलाकार निशान परियार (पाडे)को उत्कृष्ठ प्रस्तुती रहेको थियो । विद्यालयका संस्थापक खडकराज ओझाले आगामी शैक्षिक शत्र देखि नयाँ योजनाका साथ शैक्षिक गतिविधि सञ्चालन गर्ने तयारी रहेको बताए ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ