वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'रास्वपालाई समर्थन गरेपछि प्रलोपाले रुपन्देही‍-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो'
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।

विज्ञापन

रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेती पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

विज्ञापन

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निकालेको जानकारी गराएका छन् ।

विज्ञापन

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ